दक्षिण एसियाली देश भुटानमा कोरोनाभाइरस संक्रमितको जम्मा संख्या ३०० पुगेको छ । भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या ३०० पुगेको हो ।
हालसम्म भुटानमा संक्रमितमध्ये २५० निको भएका छन् भने बाँकी ५० जनाको उपचार भइरहेको छ। हालसम्म भुटानमा कोरोनाबाट कसैको ज्यान गएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया