कोलकताले जित्यो टस, चेन्नईलाई बलिङको निम्तो

काठमाडौं । आबुधाबीको मैदानमा आज भईरहेको आईपीएलको खेलमा अहिले चेन्नई सुपरकिंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

कोलकताले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिलेसम्मका कुल २० म्याचमा कोलकताले ७ पटक र चेन्नईले १३ पटक जित निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?