११४ जना न्यायाधीशको सरुवा सिफारिस, को कहाँ ? हेर्नुहोस्

काठमाडौं । विभिन्न अदालतमा कार्यरत ११४ जना न्यायधीशको सरुवाको लागि सिफारिस भएको छ । बुधवार बसेको न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

जसअनुसार काठमाडौं जिल्ला अदालतमा कार्यरत मेदिनी प्रसाद पौडेललाई जिल्ला अदालत मोरङ काजमा सरुवा गरिएको छ ।

त्यस्तै  सिन्धुली जिल्ला अदालतमा कार्यरत किरण प्रसाद शिवाकोटीलाई ललितपुर जिल्ला जिल्ला अदालतमा सरुवा सिफारिस गरिएको छ । त्यस्तै परिषद्को बैठकले २९ जना न्यायाधीशको पदस्थापना सिफारिस गरिएको छ ।

कसको कहाँ सरुवा सिफारिस गरियो ? तलको लिंकमा क्लिक गर्नुहोस्

judge

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?