जाजरकोटमा जीप दुर्घटनाः वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका – १ औलखोलामा बुधवार दिउँसो दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा वडा अध्यक्ष अम्मर बहादुर शाही, कीर्ति शाही, मालिका बस्नेत सहित ६ जना रहेका छन् । (तस्वीर : सामाजिक सञ्जाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?