काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका आत्महत्या प्रकराण अहिलेसम्म पनि सेलाएको छैन , दिनप्रतिदिन नयाँ नयाँ खुलासा भईरहेका छन् ।
एम्सको फरेन्सीक टीमले उनको हत्या नभई आत्महत्या भएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तका बैंक खातामा पछिल्लो ५ वर्षमा ७० करोडको लेनदेन भएको बताइएको छ ।
जसमा ५५ करोड भारतीय रुपैयाँ भने रियासँग जोडिएर आएको बताइएको छ ।धेरैजसो पैसा स्पा र गिफ्टको लागि खर्च गरिएको पाइएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया