१६ सय किलोग्रामको फर्सी फलाएर जिते वार्षिक पुरस्कार !

काठमााडौं । जर्मनीमा एक व्यक्तिले १६ सय किलोग्रामको फर्सी फलाएर वार्षिक पुरस्कार जितेका छन् ।

मनस्टर आसमका प्रतिद्वन्दीले १५ सय ४९ किलोग्रामको तौलको फर्सी फलाएका हुन् ।

यो प्रतियोगितामा २८ फर्सी प्रश्तुत थिए । तर मनस्टर असामले १६ सय किलोग्रामको फर्सी देखाएँदै पुरस्कार जितेका हुन् ।

उनले प्राइजको रुपमा ५०० यूरो पाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?