काठमाडौं । सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सहसचिचव डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरेको छ ।
असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै समितिको कार्यकारीमा विनोदकुमार भट्टराईलाई नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया