सिनरलाई पराजित गर्दै नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्पेनका स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलवार राति भएको क्वाटरफाइनल खेलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । उनले सिनरलाई ७-६९७-४०,६-४ र ६-१ को सेटमा पराजित गरे ।

French Open 2020: Relentless Nadal sets up revenge match

१२ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानसँग खेल्ने छन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?