काठमाडौं । आज आईपीएलमा चेन्नई सुपरकिंग्स र कोलकता नाइट राइडर्सबीच खेल हुँदैछ ।
कोलकता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रिँदै छ भने चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रिँदै छ ।
यो भन्दा अगाडिको खेलमा उत्कृष्ट प्रदर्शन गरेको चेन्नई आज पनि त्यहि लयमा रहने अठोटका साथ मैदान उत्रिनेछ ।
कोलकताले हालसम्म दुई जीत र दुईमा हार व्यहोरेको छ भने चेन्नईले २ मा जित र ३ मा जित निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया