चर्चित ब्रिटिश गिटारिस्ट एडी भ्यानको निधन

काठमाडौं। चर्चित ब्रिटिश गिटारिस्ट एडी भ्यानको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।

घाटीको क्यानस्रद्वारा पीडित उनको हिजो निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?