मुम्बईका सूर्यकुमार र जसप्रीतको उत्कृष्ट प्रदर्शनपछि ५७ रनले हार्यो राजस्थान

काठमाडौं । सूर्यकुमार यादवको नट आउट ७९ रनको योगदान र जसप्रीत बुमराहको ४ विकेटको सहयोगमा मुम्बईले राजस्थान रोयल्सलाई मंगलवार ५७ रनले पराजित गरेको छ ।

रोहितको नेतृत्व रहेको मुम्बई नितसँगै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले टस जितेर ब्याटिङ गर्दै १९३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८.१ ओभरमा अलआउट हुँदै मात्र १३६ रन नै बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?