कश्मिरका व्यक्तिमाथि पहिलोपटक पाकिस्तानमा देशद्रोहीको मुद्धा दर्ता

काठमाडौं । पाकिस्तानी अधिकृत कश्मीरका प्रधानमन्त्री राजा फारुक हैदरमाथि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र पाकिस्तान मुस्लिम लीग नवाजका केहि अन्य नेताहरुसहितले देशद्रोशको मुद्धा दर्ता गरेका छन् ।

फारुक र अन्य नेताहरुविरुद्ध सोमवार केस दर्ता गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कोहि कश्मीरको व्यक्तिविरुद्ध पाकिस्तानमा देशद्रोहको मुद्धा दर्ता गरिएको यो पहिलो पटक हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?