काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ५ सय संक्रमित मध्ये २ हजार ७ सय ९० जना प्रहरा कोरोना संक्रमण मुक्त भएका प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता एसएसपी कुबेर कडायतले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन प्रदेशमा कति प्रहरीमा कोरोना संक्रमण ?
प्रदेश १ मा १४२ जना
प्रदेश २ मा ९० जना
वाग्मती प्रदेशमा १३३ जना
गण्डकी प्रदेशमा १७३ जना
प्रदेश ५ मा १७४ जना
कर्णाली प्रदेशमा ४२ जना
सुदूरपश्चिम प्रदेशमा १०४ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया