कार दुर्घटनामा अफगानीस्तानका क्रिकेटर नजीब ताराकाईको निधन

काठमाडौं । अफगानीस्तानका क्रिकेटर नजीब ताराकाईको कार दुर्घटनामा निधन भएको छ ।

२९ वर्षका उनलाई सडक दुर्घटानामा घाईते भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा आइसीयूमा राखेर उपचार गराउने क्रममा उनको निधन भएको हो ।

उनी अफगानिस्तानका आपनिङ ब्याट्सम्यान थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?