काठमाडौं । आईपीएलको १३ औँ सीजनको २० औँ म्याचमा आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच आबुधाबीमा प्रतिस्पर्द्धा हुँदैछ ।
दुबै टीमले बितेको २ सीजनमा ४-४ म्याच खेलेका छन् । जसमा राजस्थानले मुम्बईलाई हराएको छ ।
यस सीजनमा राजस्थानले अहिलेसम्म ४ वटा म्याच खेलेको छ । जसमा २ हार र २ मा जित निकालेको छ ।
त्यस्तै मुम्बईले ५ मा ३ मा जित र २ मा हार व्यहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया