काठमाडौं । आईपीएलको १३ औँ सीजनको १९ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच प्रतिस्पर्द्धा भईरहेको छ ।
ब्यांग्लोर विराट कोहोलीको कप्तानीमा मैदान उत्रिएको छ भने दिल्ली श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रिएको छ ।
ब्यांग्लोरले टस जितेर बलिङ रोजेपछि दिल्ली ब्याटिङ गर्दैछ । आज खेल जित्ने टीम शीर्ष स्थानमा उक्लनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया