यी ३ वैज्ञानिकले पाए चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार वैज्ञानिक त्रय हार्भे जे अल्टर, माइकल हफ्टन र चार्ल्स एम राइसलाई दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने वैज्ञानिकहरुलाई यस वर्षको नोबेल शान्ती पुरस्कार दिने निर्णय गरेको हो ।

सोमवार नोबेल पुरस्कार समितिले यो जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?