भारत युद्धको लागि तयार रहेको भारतीय वायुसेना प्रमुखको भनाई

काठमाडौं । लद्दाख सीमामा चीन र भारत बीच जारी तनावका बीचमा भारतीय वायुसेना प्रमुख आरकेएस भदौरियाले भारत दुबैतर्फबाट युद्धको लागि तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

वायुसेना चीफले भारत उत्तर भारतमा दुबै फ्रन्टमा युद्धको लागि तयार रहेको बताएका हुन् ।

चीन र पाकिस्तान दुबै तर्फ युद्धका लागि भारत तैनाथ रहेको बताइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?