काठमाडौं । जम्मू-कश्मिरको पम्पोरमामा आतंककारी हमला भएको छ । जसमा ५ जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै २ जना सैनिकको मृत्यु भएको छ । हमला दिउँसो १२ बजेर ५० मिनेट जाँदा भएको बताइएको छ ।
#UPDATE Of the five CRPF jawans, who were injured after terrorists fired upon the Force's road opening party (ROP), two jawans lost their lives. More details awaited. #JammuAndKashmir https://t.co/zIZ5pHKXw2
— ANI (@ANI) October 5, 2020
जम्मू-कश्मिर पुलिस बसेको ठाउँमा आतंककारीले हमला गरेका थिए । अहिले आतंककारीको खोजी भईरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया