काठमाडौं । झापामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-२ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकारलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई राजुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया