काठमाडौं । अमेरिकाको स्वास्थ्य संस्थानले कोरोना विरुद्धको भ्याक्सीन परीक्षणका लागि आवश्यक भोलेन्टियर पर्याप्त नभएको बताएको छ ।
परीक्षणका लागि पर्याप्त मात्रामा भोलेन्टियरआवश्यक परे पनि उपलब्ध नभएको बताएको हो ।
डाक्टरहरुले कोरोना भ्याक्सीन परीक्षणको लागि १० लाख भोलेन्टियरको आवश्यक्ता पर्ने बताएका छन् ।
अहिलेसम्म अमेरिकामा पाँच लाख मानिसहरुले कोरोना भ्याक्सीनको परीक्षणमा हस्ताक्षर गरेका छन् । तर शोधलाई पूर्णता दिनको लागि १० लाख भोलेन्टियरको आवश्यक्ता पर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया