काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १३ की ६५वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनको स्वास्थ्यमा समस्या आएपछि आइतवार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराति मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया