घट्यो सुनको मूल्य

काठमाडौं । सोमवार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ स्थीर रहेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

आइतबार सुन २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैँयमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?