लाभेन्टालाई स्तब्ध पार्दै रियल मड्रिड लिगको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । आइतवार राति भएको खेलमा रियल मड्रिडले लाभेन्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

Managing Madrid, a Real Madrid community

खेलको १६ औं मिनेटमा जुनियरको गोलमा रियलले अग्रता बनाएको थियो ।

Levante Lose 0-2 To Real Madrid As Visitors Become LaLiga Leaders -  Flavision

खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

Levante vs. Real Madrid - Game Report - October 4, 2020 | La Pelotita

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ ।

लेभान्टे ४ खेलमा ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?