काठमाडौं- प्रदेश नम्बर – ५ को राजधानी दाङ प्रस्ताव गरेको विरोधमा विभिन्न स्थानमा विरोध प्रर्दशन र आन्दोलन भइरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पाप धुरीबाट कराएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डाक्टर भट्राईले पहिचानका ५ आधार र सार्मथ्यका ४ आधारमा प्रदेशको संख्या सीमा नाम र राजधानी तय नगरी नहुने पनि बताएका छन् । हेर्नुहोस् उनको ट्वीट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया