के अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्था बिग्रिएकै हो ? सार्वजनिक भयो तस्वीर

काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरद्वारा ग्रसित छन् ।

हालै मात्र सामाजिक सञ्जालमा उनको एउटा तस्वीर सार्वजनिक भएको छ, जुन हेरेर थुप्रैले उनको स्वास्थ्य अवस्था बिग्रिएको अनुमान लगाएका छन् ।

धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यसैमध्येकी एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखिन्, ‘बाबा निकै कमजोर देखिएका छन्, उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

Image

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?