काठमाडौं । बाहुबली फेम एक्ट्रेस तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।
दुर्ई दिन पहिला कोरोनाका सामान्य लक्षण देखिएपछि कोरोना टेस्ट गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हैदराबादमा वेब सिरिज शूटिङमा थिइन् ।
त्यसैक्रममा उनलाई कोरोना भाएको बताइएको छ । यो भन्दा अगाडि उनका प्यारेन्ट्सलाई कोरोना भएको थियो ।
उनी ब्यांग्लोरको अस्पतालमा भर्ना भएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया