काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडरको दोश्रो खेलमा अहिले चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जाब बीच खेल भईरहेको छ ।
पञ्जावले पहिला टस जितेर ब्याटिङ गरेको छ ।
आजै भएको पहिलो खेलमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया