कोरोना पोजेटिभ ट्रम्पलाई उपचारका लागि अहिलेसम्म के-के दिइयो ?

काठमाडौं । कोरोना पोजेटिभ भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अहिले मेरील्याण्डको वाल्टर रीड अस्पतालमामा राखेर उपचार गराइएको छ ।

उनलाई हल्का खोकी, ज्वरो र श्वास फेर्नमा समस्या भएको बताइएको छ ।

डाक्टरले ट्रम्पको उपचार मुसा र मानिसको एन्टीबडीबाट गरीरहेको बताइएको छ । यो अन्य संक्रमितको लागि भने उपलब्ध छैन ।

‘REGN-COV2’ ले बनाएके एन्टीबडीको प्रयोग गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?