काठमाडौं । बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ ।
उनको आईतवार २७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले बंगाली र हिन्दी सिनेमामा काम गरिसकेकी थिइन् ।
उनको किड्नी फेल भएका कारण निनधन भएको हो । उनले सन् २०१२ बाट फिल्मी क्षेत्रमा आफ्नो करियर शुरु गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया