आईपीएल २०२० मा खेलाडीमाथि म्याच फिक्सिङको आरोप

काठमाडौं । आईपीएलको १३ औँ सीजनमा खेलाडीहरुलाई म्याच फिक्सिङको आरोप लागेको छ ।

एक एजेन्टले आईपीएलका खेलाडीले म्याच फिक्सिङको आरोप लगाएका हुन् । तर कसले गर्यो भन्ने बारेमा भने केहि पनि खुलाइएको छैन ।

यसको जानकारी बीसीसीआईका एन्टी करप्शन यूनिटलाई दिइएको छ । यूनिटका प्रमुख अजित सिंहले यो कुरा पुष्टि गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?