साइबर अपराधमा संलग्न फरार कुख्यात अभियुक्त नाकाबाट पक्राउ

काठमाडौं । साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

महानगरीय परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरी आइतवार काठमाडौं ल्याएको हो ।

पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाया रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?