काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन् ।
उनको अहिले अस्पतालमा उपचार चलिरहेको छ । वाशिङ्टन डीसीस्थित सैनिक (ट्रम्प भर्ना भएको) अस्पताल बाहिर तथा देशका विभिन्न स्थानमा समर्थकहरूले भेला भएर उनलाई स्वास्थलाभको कामना गरिरहेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर भेला भएका हुन् ।
गत शुक्रवार राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया