काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडर शुरु भएको छ ।
पहिलो खेलमा अहिले मुम्बई र सनराइजर्स हैदराबाद भिडिरहेका छन् । मुम्बईले टस जितेर पहिला ब्याटिङ रोजेपछि हैदराबाद बलिङ गर्दैछ ।
आजै बेलुकी ७ बजेर ४५ मिनेटमा शुुरु हुने खेलमा भने चेन्नई र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ । आजको खेल यी दुबै टीमका लागि महत्वपूर्ण मानिएको छ ।
किनभने दुबै टीमले ४ खेलमा ३ म्याच हारेका छन् । प्वाइन्ट टेबलमा चेन्नई आठौँ र पञ्जाव सातौँ स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया