रुसी राष्ट्रपति पुटिन ५ सय मिलियन डलरको प्राइभेट जेटमा गर्छन् यात्रा, सुनको छ ट्वाइलेट

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन संसारका अर्बपतिमा गनिन्छन् । विश्वका शक्तिशाली व्यक्ति मध्येका एक हुन् ।

vladamir putins luxury private jet

उनीसँग ४ वटा प्रेसिडेन्सियल विमान छन् । त्यसमध्येको एक आईएल ९६ ३०० पीयू जेट पनि छ, जसको मूल्य ५ सय मिलियन डलर रहेको छ ।

vladamir putins luxury private jet

उनी जुन विमानमा यात्रा गर्दछन् । त्यसमा सुनको ट्वाइलेट रहेको छ । यो जेटमा बेडरुम, मीटिंग रुम र किचन सबै छ ।

vladamir putins luxury private jet

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?