काठमाडौं । प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेडले टोटेनहमसँग भिड्ने छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

दुबै टिम जितको खोजीमा हुनेछ । युनाइटेड ३ खेलमा ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
दशौँ स्थानको टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया