काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमप र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएपछि अमेरिका अलर्टमा बसेको छ ।
यस पछि अमेरिकाको रक्षा मन्त्रालयले अलर्ट जारी गरेको हो । मन्त्रालयले देशमा न्यूक्लियर डूम्सडे प्लानका विमानले गस्ती शुरु गरेको हो ।
यो प्रोग्राम राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएपछि लञ्च गरिएको हो ।यो योजना राष्ट्रपतिको अनुपस्थितिमा पनि देशमा सुरक्षाको कमी नदेखाउन गरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया