काठमाडौं । चीनले एउटा यस्तो मिलिट्री ड्रोन बनाएको जो ग्रेडर लन्चर र गाइडेड मिसाइल सिस्टमबाट ल्यास रहेको छ ।
चीनको सरकारी मिडियाले एक भिडियो जारी गर्दै यसको बारेमा बताएको हो । एक कम्पनीले यो ड्रोन बनाएको हो ।

दक्षिणी चीनमा मिलिट्रीले युद्धाभ्यासका बेला यो ड्रोनको प्रयोग गरेको हो । द सनको रिपोर्टका अनुसार चीनले नयाँ ड्रोनको नाम ‘Zhanfu H16-V12’ रहेको छ ।

यो हरवर नामको कम्पनीले बनाएको हो । यो ड्रोन ५ हजार ८ सय मीटर सम्मको उच्चाईमा उड्न सक्छ ।

यो ड्रोन ६० किमी प्रतिघण्टाको हावाको रफ्तारमा र माइनस ४० डिग्री सेल्सियल्स तापक्रमबाट ८५ डिग्री सेल्सियसको गर्मीमा पनि टार्गेटसम्म पुग्नेछ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया