आईपीएलमा कप्तान अय्यरको उत्कृष्ट छक्का, स्टेडियमको छत बाहिर पुग्यो बल (भिडियोसहित)

काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरले कोलकता नाइट राइडर्सविरुद्ध हिजो भएको खेलमा नटआउट ३८ बलमै ८८ रनको बिस्फोटक ब्याटिङ गरे ।

जसकारण दिल्ली क्यापिटल्सले कोलकतालाई १८ रनले पराजित गर्न सफल भयो । अय्यरले आफ्नो पारीमा ७ चौका र ६ छक्का प्रहार गरे । अय्यरका केहि छक्का त स्टेडियमको छतन भन्दा माथिबाट बाहिरिएका थिए ।

कोलकतालाई टस हारेर २२९ रनको जियी लक्ष्य दिएको दिल्लीले यो सीजनमै सबैभन्दा धेरै रनको टार्गेट दिएको हो ।

जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा मात्र २१० रन नै बनाउन सक्यो ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?