काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड काभानी म्यान्चेष्टर युनाइटेड जाने भएका छन् ।
काभानी युनाइटेडमा आबद्ध हुने आईतबार इङ्ल्याण्डतर्फ प्रस्थान गर्ने भएका छन् । गत जुनबाट काभानीको पीएसजीसँगको सम्झौता सकिएको थियो ।
काभानीले ५ सय ५६ क्लब खेलमा ३ सय ४१ गेल गरेका छन् । उनले पीएसजीका लागि ३ सय १ खेलमा २ सय गोल पुरा गरेका छन् । उनले उरुग्वेका लागि १ सय १६ अन्तराष्ट्रिय खेलमा ५० गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया