ला लिगा फुटबल : फेरि बराबरीमा रोकियो एट्लेटिको मड्रिड

काठमाडौं । ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लगातार दोस्रो बराबरी खेल खेलेको छ । शनिवार भएको खेलमा एट्लेटिको मड्रिड भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

Atlético Madrid player ratings vs. Villarreal - Into the Calderon

यस सिजनमा एट्लेटिकोको यो दोस्रो बराबरी खेल हो । यस अघि हुएस्कासँग पनि गोलरहित बराबरी खेलेको थियो ।

Villarreal Dominate Atlético Madrid in 0-0 Draw - Villarreal USA

बराबरीसँगै एट्लेटिकोले ३ खेलमा ५ अंक जोडेको छ । एट्लेटिको लिगको ११ औं स्थानमा रहेको छ । भिल्ला ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?