विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ । शनिबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ४९ लाख १८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै विश्वभर मृतकको संख्या १० लाख ३४ हजार ५ सय नाघ्दा निको हुनेको संख्या २ करोड ५९ लाख नाघेको छ ।
अहिले पनि विश्वमा ७९ लाख भन्दा बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया