कांग्रेस नेता अर्जुन नरसिंह केसीसहित ४ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण भएको कांग्रेस पार्टी कार्यालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?