काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रवार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएकोमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई र फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुको पनि शुक्रवार स्वाब संकलन गरिएको थियो। शनिवार आएको उनीहरुको रिपोर्ट भने पोजेटिभ आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया