यी महिलाले बनाईन् अनौठो मास्क !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण मानिसहरु अहिले घरमा नै बस्न बाध्य छन् ।

कतिपयललाईै भने यो समय वरदान साबित भएको छ ।

यो खाली समयमा मानिसहरुले नयाँ नयाँ सिर्जना गरेर देखाइरहेका छन् । यसैबीच भारतको मणिपुरकी एक महिलाले पनि अनौठो मास्क बनाएकी छन् ।

mask from lotus stalks

उनको यो प्रतिभा देखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका छन् । २७ वर्षीया विजयशान्तिले कमलको डाँठबाट धागो र कपडा बनाएकी छन् ।

उनले त्यसैबाट मास्क समेत बनाएकी छन् । सामाजिक सञ्जालमा उनले बनाएको मास्कको प्रशंसा भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?