हेर्नुहोस् भावविह्वल बनाउने कोरोनाबाट मृत्यु भएकाहरुको १० तस्वीर, डरले शहर खाली !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु पनि अहोरात्र खटिएर कोरोनाविरुद्धको भ्याक्सीन बनाईरहेका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच आज हामीले भारतका विभिन्न ठाउँमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको तस्वीर तपाईहरुलाई देखाउँदैछौँ । तस्वीरमा मृतकका परिवारको बेहाल अवस्था देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?