बिग बोसको १४ औं सिजन आजबाट

काठमाडौं । निकै चर्चित टिभी कार्यक्रम बिग बोसको १४ औं सिजन आजबाट शुरु हुँदैछ ।

आजबाट शुरु हुने कार्यक्रममा ११ जना प्रतिस्पर्धी हुनसक्ने भारतीय मिडियाहरुले विभिन्न स्रोतको हवाला दिँदै लेखेका छन् ।

बिग बोस १४ मा यसअघिका प्रतिस्पर्धीहरु हिना खान, गौहर खान तथा सिद्धार्थ शुक्ला पनि देखिने भारतीय मिडियाले जनाएका छन् । तर, उनीहरु एक साता मात्र बिग बोसको घरमा बस्नेछन् ।

बिग बोस १४ मा पनि सलमान खान कार्यक्रम होस्टका रूपमा देखिने छन् ।  सलमानले २५० करोड भारू पारिश्रमिक लिने छन् । उनले हरेक एपिसोडका लागि १० करोड पाउनेछन् ।

यस्तो छ बिग बोसको घर : 

bedroom, bigg boss 14

confession room, bigg boss 14 house

dinning area

bigg boss 14 house

bigg boss 14 house, living room

Bigg Boss 14 house

luxuries, bigg boss 14 house

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?