काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।
२१ औँ वार्षिकोत्सवको अवसरमा बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो। बैंकले क्युआरकोड स्क्यान गरेर आफ्नो खाताबाट नगद निकाल्न सक्ने एमबिएल स्मार्ट काउन्टर पनि सञ्चालनमा ल्याएको छ।
नयाँ स्मार्ट वेवसाइट समेत शुरु गरेको बैंकले यस वेवसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सकि बताएको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न २०र२० अफर समेत ल्याएको छ।
https://www.facebook.com/machhapuchchhrebank/videos/3335621073211574
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया