रौतहटमा १४ वर्षीया किशोरी मृतावस्थामा फेला, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । शुक्रवार दिउँसो पर्सा(रौतहटमा १४ वर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छन्।

वृन्दावन नगरपालिका ४ पल्टुवामा मामा घरमा बस्दै आएकी सिताराम साह कानुकि छोरी सन्जा कुमारी साह मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक किशोरीको शव शंकासप्द अवस्थामा उखुको खेतमा फेला परेको प्रहरीले जनाएको

प्रहरीले घटना भएको थाहा पाउने बितिक्कै घटना स्थलमा पुगेको प्रहरीले थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?