राप्रपा अध्यक्ष राणाबाट प्रा डा केसीको जीवनप्रति गम्भीर बन्न आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रा डा गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले आज ट्विट गर्दै नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?